लाओसविरुद्ध नेपाललाई दुई गोलको अग्रता | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

लाओसविरुद्ध नेपाललाई दुई गोलको अग्रता

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले लाओसलाई दुई गोलले पछि पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले २–० गोलको अग्रता बनाएको छ ।

नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएका हुन् । नेपालले पहिलो हाफमा अनन्त तामाङको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);