पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाललाई ३-० गोलको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाललाई ३-० गोलको अग्रता

काठमाडौं। बंगलादेशविरुद्ध नेपालले पहिलो हापमा तीन गोलको अग्रता लिएको छ । २० मिनेटको फरकमा नेपालका नअञ्जन विष्टले ह्याट्रिक गरेका हुन् । साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७औं मिनेटमा विष्टले पहिलो गोल गरेका थिए। त्यसको १० मिनेटपछि नै उनले थप एक गोल दुई गोल थपे । त्यसको १० मिनेटमा पुन: उनले तेस्रो गोल गरेका हुन् । जवाफमा बंगलादेशले भने गोल गर्न सकेको छैन ।

यो विष्टको १०औं अन्तर्राष्ट्रिय गोल हो । नेपालले बंगलादेशविरुद्ध २४औं खेल खेलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);