बंगलादेशविरुद्धको खेलमा नेपाललाई २ गोलको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बंगलादेशविरुद्धको खेलमा नेपाललाई २ गोलको अग्रता

काठमाडौं। नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा २–० गोलको अग्रता लिएको छ । नेपालका अञ्जन विष्टले दुई गोल गरेका छन् । तेज तामाङको प्रहार बंगलादेशका गोलकिपरले वान टचमा समाउन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका हुन् ।

यसअघि खेलको १८औं मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);