निर्वाचनमा पराजय बेहोरेसँगै कांग्रेसका युवा नेता नेतृत्व प्रति आक्रमक | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

निर्वाचनमा पराजय बेहोरेसँगै कांग्रेसका युवा नेता नेतृत्व प्रति आक्रमक

3

काठमाडौं,१८ पुस । निर्वाचनमा पराजय बेहोरेसँगै कांग्रेसका युवा नेता नेतृत्व प्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् ।

चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापासहितका युवा नेताले पाँच बुँदे वक्तव्य नै निकालेर तत्काल महासमित बैठक बोलाउन माग गरेका हुन् । कांग्रेसभित्र विशेष महाधिवेशन गर्नुपर्ने आवजसमेत उठेको छ । तथापी पार्टी सभापति देउवा भने तत्काल महासमिति बैठक बोलाउने पक्षमा नरहेको देउवा निकट नेताहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);