कोशी प्रदेशमा द्वन्द्व चर्किने खतरा बढ्यो, प्रशासनद्वारा निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कोशी प्रदेशमा द्वन्द्व चर्किने खतरा बढ्यो, प्रशासनद्वारा निषेधाज्ञा

काठमाडौं, ४ चैत्र । कोशी प्रदेशमा द्वन्द्व चर्कने खतरा बढ्को छ । दिनहुँजसो प्रदर्शन हुन थालेको छ । प्रदर्शनले हिंसात्मक रुप लिने खतरा बढेपछि कोशी प्रदेशको राजधानी विराटनगरका केही स्थानमा आइतबार विहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले ३ चेत्रको राति सूचना निकालेर निषेधित क्षेत्रबारे उल्लेख गरेको छ । जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्र पनि छ । निषेधाज्ञा अर्को सूचना जारी नभएसम्मका लागि भएको जनाइएको छ ।

निषेधित क्षेत्रमा सभा, जुलुर धर्ना जस्ता गतिविधि गर्न नपाइने भनिएको छ । कोशी प्रदेश नदीको नाममा राखिएको हो । तर, त्यहाँका जातीय संघ संगठनहरुले किराँत, लिम्बूवान जस्ता शब्द राखिनुपर्ने माग राख्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);