काठमाडौं, २ चैत्र । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ ।
आसिफ खानको कीर्तिमानी शतकसँगै युएईले नेपाललाई विशाल लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको युएईले ५० ओभरमा ६विकेट गुमाएर ३१० रन बनाएको हो ।