प्रदेश प्रमुखहरुले भेटे प्रधानमन्त्रीलाई | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

प्रदेश प्रमुखहरुले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं, १ चैत्र । प्रदेश प्रमुखहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटवार्ता गरेका छन् । प्रदेश प्रमुखहरुको टोलीले आज प्रधानमन्त्री दाहालसँग सामुहिक रुपमा भेटवार्ता गरेका हुन् ।

दाहाल र काठमाडौं आएका प्रमुखहरुबीच प्रदेशलाई थप बलियो बनाउने बारे छलफल भएको छ ।

Leave a Reply