विप्लव नेतृत्वको नेकपा र कर्णजित नेतृत्वको पार्टीबीच एकता हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विप्लव नेतृत्वको नेकपा र कर्णजित नेतृत्वको पार्टीबीच एकता हुँदै

biplov

काठमाडौं, १ चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकीले नेतृत्व गरेको नेकपा माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ ।

दुई दलले पार्टी एकताबारे जानकारी दिन दिउँसो २ बजे संयुक्त पत्रकार सम्मेलनको आयोलनको आयोजना गरेका छन् ।

प्रज्ञा भवन कमलादीमा दिउँसो हुने कार्यक्रममा शीर्ष नेताहरुले पत्रकारहरुसँग साक्षात्कार गर्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);