उपराष्ट्रपतिमा अष्टलक्ष्मीको उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपराष्ट्रपतिमा अष्टलक्ष्मीको उम्मेदवारी दर्ता

काठमाडौं, २७ फागुन । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी छिन् । उनले नयाँ बानेश्वर पुगी उम्मेदवारी दर्ता गराएकी हुन् ।

शाक्यको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरु सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट र रघुवीर महासेठ छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, महेश बर्तौला, तुलसा दाहाल र भगवती न्यौपाने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);