एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य उम्मेदवार

काठमाडौं, २७ फागुन । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले सचिवालय बैठकले पार्टी उपाध्यक्ष शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शाक्यलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनी बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री समेत हुन् ।
उपराष्ट्रपतिको मनोनयन आजै दर्ता हुँदैछ । चुनाव चैत्र ३ गते हुने तय छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);