मृगौला रोगका कारण र समाधान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मृगौला रोगका कारण र समाधान

काठमाडौं, १६ पुस । नेपालमा पछील्लो समय मृगौला समबन्धी समस्या भएका बिरामीहरु को सङ्ख्या बढ्दै छ । मृगौला रोग बिभिन्न कारण बाट हुने गर्दछ ।यो सबै उमेर समुह्का मान्छे लाई लाग्ने रोग हो । राज्यले पछील्लो समय मृगौला को उपचार मा राम्रो सहयोग को व्यवस्था गरे पनि यो समबन्धी बिरामी को कमिमा उल्लेख्य सुधार भने आएको छैन ।

कारण : मृगौला फेल हुने समस्या सबै भन्दा घातक शारीरिक समस्या मध्य एक हो । मृगौला फेल हुने कारण हरु धेरै छन जस मध्य मधुमेय, क्रोनिक , उक्त रक्तचाप्, पत्थरी र केहि व्यक्तिमा वंशानुगत पनि हुने गर्दछ । यस रोग को लक्षणमा पिसाब को रङ मा परिवर्तन हुनु, पिसाब पोल्नु, आँखा को डिल सुन्निनु, खाना रुची घटनु, दुबै कोखाहरु दुख्नु, शरीर दुबलाउदै जानु, खुट्टा सुनिनु आधी जस्ता लक्षण देखिन्छन ।

समाधान : यदि बिरामी को दुबै मृगौला फेल भएको खन्ड मा दुइ तरिकाले उपचार गर्न सकिन्छ । पहिलो कृतिम तरिकाले रगत को सुद्धिकरण जस्लाई डायलिसिस पनि भनिन्छ । त्यसै दोस्रो तरिका मृगौला प्रत्यारोपन हो जस्मा अर्को व्यक्तिको मृगौला झिकेर बिरामी व्यक्तिमा जोिडन्छ  मृगौला फेल हुन थले पछी पनि यो रोग को लक्षण नदेखिन सक्छ , अन्तिम समयमा रोग पत्ता लाग्नु नै यो रोग को मुख्य चुनौती हो ।

थप जानकारी को लागि तलको भिडियो हेर्नुहोस]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);