सभामुख घिमिरे मतदान गर्न साढे ११ बजे जाँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

सभामुख घिमिरे मतदान गर्न साढे ११ बजे जाँदै

काठमाडौं, २५ फागुन । नेपालमा तेस्रो राष्ट्रपति चयनका लागि मतदान जारी छ । सभामुख देवराज घिमिरे साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको मतदान केन्द्र पुग्ने जनाइएको छ ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);