हिजो र आजको संसदमा खासै फरक महशुस भएन्ः सभामुख घिमिरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

हिजो र आजको संसदमा खासै फरक महशुस भएन्ः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद हिजोको तुलनामा केही फरकजस्तो देखिए पनि आधारभूत रुपमा धेरै भिन्न नरहेको बताउनुभएको छ ।

नयाँ पार्टी, सोच, र नयाँ नेताहरुको संख्या बढे पनि आफूले खासै फरक महशुस नगरेको उहाँको भनाइ छ । दलीय प्रणालीबाट आएकाले प्रणालभन्दा बाहिर कोही नजाने उहाँको विश्वास छ ।

संसद र पदीय गरिमा कायम गर्न स्वयम सांसदहरु नै गम्भिर बन्नुपर्ने उहाँको भनाइ थियो ।

संसद विदेशी दातृ निकाय खेल्ने ठाउँ भएको आरोपलाई स्वीकार गर्न नसकिने सभामुख घिमिरेको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);