मतदानस्थलमा पुगे राष्ट्रपति उम्मेदवार पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मतदानस्थलमा पुगे राष्ट्रपति उम्मेदवार पौडेल

काठमाडौं, २५ फागुन । आठदलिय समर्थनमा राष्ट्रपति उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित मतदानस्थल पुगेका छन्। पौडेल मतदान हुनुभन्दा केही समय अघि नै मतदान स्थल पुगेका हुन् ।

पौडेलले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपतिमा आफु निर्वाचित हुने बताए । आज राष्ट्रपतिको लागि निर्वाचन हुँदैछ । मतदानमा सहभागी हुन सांसदहरु लाइनमा बस्न सुरु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);