राष्ट्रपति चयनका लागि मतदान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

राष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौं, २५ फागुन । तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवन मतदान सुरु भएको हो ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।
नौ दलिय समर्थन पाएका पौडेलले मतदान गरिसकेका छन् ।  पौडेलले पहिलो मत हाल्नुभएको हो ।

संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);