आज सार्वजनिक विदा | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८१, सोमबार

आज सार्वजनिक विदा

काठमाडौं, १८ फागुन । प्रदेशको नामाकरण भएको खुसियालीमा प्रदेश १ मा सार्वजनिक विदा दिइएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । योसँगै सातै प्रदेशले नाम पाएका छन् ।

प्रदेश स्तरिय मन्त्रिपरिषदले आज प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);