कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा

काठमाडौं, ३० फागुन । सुदूरपश्चिम प्रदेश सरकार दुई जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

गत फागुन २८ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक विदा दिएको हो ।

२०७९ को बिदासम्बन्धी सूचनामा खखडेहरा पर्वमा चैत १ मा बिदा दिने कायम रहेकोमा उक्त सूचना सच्याउँदै फागुन ३० मा बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);