लोसपाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

लोसपाको बैठक बस्दै

काठमाडौं, १६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सरकारमा जाने निश्चित भएको छ । सरकारमा सहभागिताबारे छलफल गर्न लोसपाले बैठक अहिले बोलाएको छ ।

आजको बैठकमा कुन कुन मन्त्रालय लिने भन्ने बारेपनि छलफल हुने स्रोतले जनाएको छ ।

राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई अघि सारेपनि लोसपाले कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

Leave a Reply

ताजा समाचार