वन डढेलोमा परि गम्भीर घाईते भएका एक पुरुषको हेलिकप्टर मार्फत उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वन डढेलोमा परि गम्भीर घाईते भएका एक पुरुषको हेलिकप्टर मार्फत उद्धार

काठमाडौं । वन डढेलोमा परि गम्भीर घाईते भएका एक पुरुषको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

नरहरिनाथ ८, कालिकोट निवासी ४७ वर्षीय पुरुषलाई थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौं ल्याइएको नेपाली सेनाले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);