जोमसोम । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।
नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं लगिसकेको छ । ११ शव अझै पनि घटनास्थलमा रहेको छ । खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं लान नसकेको नेपाली सेनाले जनाएको छ ।
२१ शव भेटियो, १० वटा शव लियर नेपाली सेनाले हेलिकप्टर काठमाडौं लग्यो
ताजा समाचार
क्यान्सर विश्वव्यापी चुनौती ( भिडियो रिपोर्ट )
६ घन्टा अघि
रवि लामिछानेको पार्टीद्वारा सरकार छाड्ने निर्णय
६ घन्टा अघि