२१ शव भेटियो, १० वटा शव लियर नेपाली सेनाले हेलिकप्टर काठमाडौं लग्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

२१ शव भेटियो, १० वटा शव लियर नेपाली सेनाले हेलिकप्टर काठमाडौं लग्यो

जोमसोम । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।
नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं लगिसकेको छ । ११ शव अझै पनि घटनास्थलमा रहेको छ । खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं लान नसकेको नेपाली सेनाले जनाएको छ ।

Leave a Reply