नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि रोमाञ्चक जीत हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले बधाई शुभकामना दिनुभएको छ ।

किर्तिपुर स्थित त्रिवि मैदानमा भएको खेलमा आज नेपालले टस जितेर स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको हो ।

प्रधानमन्त्री दाहालले खेलाडीहरुलाई बधार्इ ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);