भारत–अष्ट्रेलिया दोस्रो टेस्ट, तेस्रो दिनमा ११५ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

भारत–अष्ट्रेलिया दोस्रो टेस्ट, तेस्रो दिनमा ११५ रनको लक्ष्य

एजेन्सी । बोर्डर–गावस्कर ट्रफीको दोस्रो टेस्ट दिल्लीको अरुण जेटली स्टेडियममा भइरहेको छ । खेलको आज तेस्रो दिन र दोस्रो सत्र चलिरहेको छ ।

भारतलाई जितका लागि ११५ रनको लक्ष्य दिइएको छ । जवाफमा भारतले चार विकेट गुमाएर १०५ रन बनाएको छ । चेतेश्वर पुजारा र केएस भरत खेलिरहेका छन् ।

श्रेयस अय्यर १२ रन बनाएर आउट भए । उनलाई टोड मर्फीको हातमा नाथन लियोनले क्याच आउट गरे। यसअघि कोहली २० रन, रोहित शर्मा ३१ रन र केएल राहुल एक रन बनाएर आउट भए । नाथन लियोनले दुई विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);