आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, ७ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २४ पैसा र विक्रिदर १३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ६६ पैसा र विक्रिदर १४१ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यसैगरी, एक अष्टेलियन डलरको खरिददर ९० रुपैयाँ २३ पैसा र विक्रिदर ९० रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);