आज डलर कतिमा साट्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

आज डलर कतिमा साट्न पाइन्छ ?

काठमाडौं, ११ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २७ पैसा र विक्रिदर १३२ रुपैयाँ ८७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोका खरिददर १४० रुपैयाँ ६३ पैसा र विक्रिदर १४१ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २३ पैसा र विक्रिदर ९० रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);