काठमाडौं, ७ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २४ पैसा र विक्रिदर १३२ रुपैयाँ ८४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ६६ पैसा र विक्रिदर १४१ रुपैयाँ ३० पैसा रहेको छ ।
त्यसैगरी, एक अष्टेलियन डलरको खरिददर ९० रुपैयाँ २३ पैसा र विक्रिदर ९० रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ ।