केपी ओली नेतृत्वमा नयाँ सरकार गठन हुने दावी : लालबाबु पण्डित | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८१, मंगलबार

केपी ओली नेतृत्वमा नयाँ सरकार गठन हुने दावी : लालबाबु पण्डित

काठमाडौं, १४ पुष । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले माघ पहिलो साता पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन हुने दावी गरेका छन।

नेता पण्डितले आफूले गृहमन्त्रीको जिम्मेवारी पाए ६ महिना भित्र ५० प्रतिशत अपराध नियन्त्रण गर्ने दावी समेत गरेका छन । शुक्रबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ उन्ले गृहमन्त्रीको रुपमा राजनीतिको आवरणमा हुने अपराध नियन्त्रण गर्न आफू सफल हुने पनि बताएका छन । साथै एमाले नेता पण्डितले नयाँ सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकतासँगसँगै अघि बढने पनि स्पष्ट पारेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);