स्कटल्याण्डविरुद्ध नेपाललाई लगातार छैठौं सफलता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

स्कटल्याण्डविरुद्ध नेपाललाई लगातार छैठौं सफलता

काठमाडौं, ५ फागुन । त्रिवि मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–टु को त्रिदेशीय सिरिज अन्तर्गत आज नेपालले स्कटल्याण्डविरुद्ध छैंठौं सफलता हात पारेको छ । नेपालका लागि सन्दिपले तीन, कुशल मल्लले दुूई र कुशल भुर्तेलले एक विकेट लिएका हुन् ।

हालसम्म स्कटल्याण्डले २५ ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएर खेलिरहेको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डबिरुद्ध नेपालले पहिलो पटक घरेलु मैदानमा खेलेको हो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);