स्कटल्याण्डसँगको खेलमा नेपाललाई दोस्रो सफलता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

स्कटल्याण्डसँगको खेलमा नेपाललाई दोस्रो सफलता

काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–टु को त्रिदेशीय सिरिज अन्तर्गत आज नेपालले स्कटल्याण्डविरुद्ध दोस्रो सफलता हात पारेको छ । स्कटल्याण्डविरुद्ध टस जितेर पहिला बलिङ गरेको नेपालका लागि कुशल मल्लले दुवै विकेट लिएका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डबिरुद्ध नेपालले पहिलो पटक घरेलु मैदानमा खेलेको हो । पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजिमा छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);