उपसभामुखमा श्रसंपालाई रास्वपाकाे समर्थन | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

उपसभामुखमा श्रसंपालाई रास्वपाकाे समर्थन

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टी (श्रसंपा)लाई समर्थन गरेको छ ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकाे समर्थन पाएपछि श्रम संस्कृति पार्टीबाट रुविकुमारी ठाकुरले उपसभामुखको मनोनयन दर्ता गराएकी हुन् ।

रुविकुमारी ठाकुर श्रम संस्कृतिबाट समानुपातिक सांसद हुन् ।

Leave a Reply

ताजा समाचार