नेपाल एयरलाइन्सको टिकट काउन्टर अब बेलुकी ७ बजेसम्म खुल्ला | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

नेपाल एयरलाइन्सको टिकट काउन्टर अब बेलुकी ७ बजेसम्म खुल्ला

RNAC-Office

काठमाडौँ, ५ फागुन । आजदेखि नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष साँझ ७ बजेसम्म खुल्ला गर्ने भएको छ ।

यात्रुहरूको सुविधालाई ध्यानमा राखेर निगमले टिकट काउन्टर बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म खुल्ला रहने व्यवस्था गरेको हो ।

बिहीबार एक सूचना जारी गर्दै निगमले शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजे देखि बेलुका ५ बजे सम्म बिक्री कक्ष खुल्ला रहने जानकारी दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);