बस दुर्घटनामा ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बस दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । नुवाकोटमा बिहीबार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बस सडकबाट २० फिट तल खसेको थियो । केही घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूलीमा लगिएको छ । घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);