चितवनकी कविता दुई दिन देखि वेपत्ता, देख्नेले सम्पर्क गर्न परिवारको अनुरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

चितवनकी कविता दुई दिन देखि वेपत्ता, देख्नेले सम्पर्क गर्न परिवारको अनुरोध

काठमाडौं । चितवनकी एक महिला दुई दिन देखि बेपत्ता भएकी छन् ।

३६ वर्षिया कविता संजेल सिलवाल विगत २ दिन देखि ज्यामिरे, चितवनबाट हराएको परिवारले जनाएको छ ।

बोल्न नसक्ने र कान समेत सुन्न नसक्ने कविता राति १० बजेको समयमा घरबाट निस्कीएको देवर समिर तिवारीले जानकारी दिए ।

कवितालाई देख्नुहुनेले नजिकैको प्रहरी चौकी वा ९८४५३८९९६८ र ९८४५४०५४३० मा सम्पर्क गर्नु परिवारको अनुरोध छ ।

Leave a Reply

ताजा समाचार