नवनियुक्त कुलपतिद्वारा शपथ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

नवनियुक्त कुलपतिद्वारा शपथ

काठमाडौं, ४ फागुन । नेपाल प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति भूपाल राईले आज शपथ लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राईसहित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मालाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

प्रधानमन्त्री दाहालले उहाँहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);