काठमाडौं, ३ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रिदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ९ पैसा र विक्रिदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यस्तै, क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ ५ पैसा र विक्रिदर ९९ रुपैयाँ ५० पैसा रहेको छ ।