अख्तियारले बल्ल देख्यो प्राकृतिक स्रोतको दोहन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अख्तियारले बल्ल देख्यो प्राकृतिक स्रोतको दोहन ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, माघ २९ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३२ औं स्थापना दिवश मनायो । सरकारले भ्रष्टाचार न्यूनीकरण गर्न अनेक प्रतिबद्धता जनाए पनि राज्यका विभिन्न तहमा हुने व्यापक भ्रष्टाचार कसैबाट पनि लुकेको छैन।

३२ औं वर्षमा आईपुग्दा पनि आयोग भ्रष्टाचार नियन्त्रणको भरपर्दो संस्था बन्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);