देश टाट पल्टने खतराबाट त बच्यो, खतरा टरेन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

देश टाट पल्टने खतराबाट त बच्यो, खतरा टरेन ( भिडियो रिपोर्ट )

काठमाडौँ, माघ २९ \ माउन्टेन टेलिभिजन एचडी । देश टाट पल्टने खतराबाट त बचेको छ तर, लगानीकर्ताहरु धमाधम संकटमा पर्नुले अर्थतन्त्रमा खतराको घण्टी यथावत् छ। रोजगारीका अवसरहरु गुमिरहेका छन् भने नयाँ लगानीकर्ताहरु बढ्ने वातावरण बन्न सकेको छैन ।

त्यसैले होला नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा विदेशी विनिमय सञ्चिति बढेको विषयलाई ठूलो सफलताका रुपमा उल्लेख गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);