आईसीयूमा रहेका जोनको अवस्था कस्तो छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आईसीयूमा रहेका जोनको अवस्था कस्तो छ ?

ललितपुर,२४ माघ । फूलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका जोन तामाङको उपचार अझै आईसीयूमा भइरहेको छ । जोनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन् । ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचाररत तामाङबारे चिकित्सक ओम अधिकारीले स्थिति सुधारोन्मुखु भएको जानकारी दिए ।

उनले भने,उनी अहिले खतराबाट मुक्त छन्, आईसीयूमा उपचार भइरहेकोले त्यसै सम्पूर्ण अवस्था ठीक त भन्न सकिन्न ।उनको हिउँले खाएर प्लास्टर गरिएको दुवै खुट्टाको अवस्था राम्रो हुँदै गएको चिकित्सकले जनाएका छन् ।जोनकी आमा रिमाले छोराको अवस्था अझै नाजुक रहेको बताईन् , आजको कान्तिपुरमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);