बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक सुरु

काठमाडौं, २९ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, संयोजक ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् ।

देशको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपतिको निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);