उच्चस्तरीय संयन्त्रको बैठकमा तीन दल अनुपस्थित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

उच्चस्तरीय संयन्त्रको बैठकमा तीन दल अनुपस्थित

काठमाडौं, २७ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारलाई समर्थन दिएका तीन दल उपस्थित भएका छैनन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएपनि नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमत पार्टीका अध्यक्षहरु रन्जिता श्रेष्ठ, उपेन्द्र यादव, सिके राउत बैठकमा अनुपस्थित भए ।

रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट बस्न लागेको संयन्त्रको बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);