उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान, मन्त्रालय बाँडफाँड गरिने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान, मन्त्रालय बाँडफाँड गरिने

काठमाडौं । मन्त्रिपरिषद विस्तारका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरिएको छ ।

बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भएको लामो छलफलपछि बैठक बोलाइएको हो ।

आजको बैठकले कुन दललाई कतिवटा र कुन मन्त्रालय दिने भन्ने टुङ्ग्याईने छ । एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);