विदेशीमुद्रा सटहीदर आज कति ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विदेशीमुद्रा सटहीदर आज कति !

dollar

काठमाडौं, २७ माघ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७२ पैसा र विक्रिदर १३२ रुपैयाँ ३२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९४ पैसा र विक्रिदर १४२ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ९७ पैसा र विक्रिदर ९२ रुपैयाँ ३९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);