एमालेको सचिवालय बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमालेको सचिवालय बैठक सुरु

काठमाडौं, २६ माघ । सबैभन्दा ठुलो सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुुरु भएको छ ।

पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा आएका समस्या र सदुरपश्चिम सरकारमा आएको खटपट लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

साथै रिक्त रहेका मन्त्रायलबारे पनि छलफल हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);