माओवादीको संगठन विभाग प्रमुखमा जनार्दन शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादीको संगठन विभाग प्रमुखमा जनार्दन शर्मा

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रको संगठन विभाग प्रमुखमा जनार्दन शर्मा नै कायम भएका छन् । अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले नै निरन्तरता पाएका छन् ।

वरियतामा भने अध्यक्ष पुष्पकमल दाहालसँगै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् ।

त्यसैगरी, देव गुरुङ महासचिव र गिरिराजमणि पोखरेल उपमहासचिव रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);