एमालेको सचिवालय बैठक शुुक्रबार बस्ने, यी विषयमा हुँदैछ छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

एमालेको सचिवालय बैठक शुुक्रबार बस्ने, यी विषयमा हुँदैछ छलफल

काठमाडौं, २२ मंसिर । नेकपा एमालेको सचिवालय बैठक शुुक्रबार बस्ने भएको छ ।

बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षा लगायत समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बुुझीएको छ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको थियो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);