रातोपुलमा एक पुरुषको शव भेटियो | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०७९, शुक्रबार

रातोपुलमा एक पुरुषको शव भेटियो

काठमाडौं, २४ माघ । काठमाडौंको रातोपुलमा आज एक पुरुषको शव फेला परेको छ । ५०–५५ वर्षीय जस्तो देखिने पुरुषको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अहिले उपत्यका अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशलाको टोलीले अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply