हिसिला महर्जनले जितिन् लिरिल फ्रेस फेस सिजन ४ को उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हिसिला महर्जनले जितिन् लिरिल फ्रेस फेस सिजन ४ को उपाधि

hisila

काठमाडौं ,१३ पुस। ग्ल्यामर क्षेत्रमा नयाँ प्रतिभाहरुको खोजी गर्ने कार्यक्रम लिरिल फ्रेस फेसको चौथो सिजनको उपाधि हिसिला महर्जनले जितेकी छन् ।

७ सयभन्दा बढी आवेदकबाट हरेक काम र एपिसोडमा उत्कृष्ट प्रदर्शन गर्दै हिसिलाले उक्त उपाधि जितेकी हुन् । उनले नगद पुरस्कार १ लाख रुपैयाँ र हिरो डुएट स्कूटर पुरस्कारस्वरुप पाएकी छन् ।

फेसन फोटोग्राफर किशोर कायस्थ, कलाकार एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार र पूर्वमिस नेपाल र प्रसिद्ध मिडिया हस्ती, माल्विका सुब्बालगायतका निर्णायकहरुले लिरिल फ्रेस फेस सिजन ४ को बिजेता छानेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);