यूएईमा नेपाली युवालाई ८२ करोडको चिट्ठा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यूएईमा नेपाली युवालाई ८२ करोडको चिट्ठा

काठमाडौँ, २२ माघ । नेपाली युवाले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् ।

सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिराम (झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढी) को चिट्ठा जितेका हुन् ।

उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए । उनी इस्टर्न मनी एक्सचेन्ज सनैयामा कार्यरत छन् । ठुलो धनराशिको चिठ्ठा परेपनि काम नछाड्ने भएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);