भ्रष्टाचार हुने मुलुकको ११०औँ स्थानमा नेपाल (सूचकाङ्कसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

भ्रष्टाचार हुने मुलुकको ११०औँ स्थानमा नेपाल (सूचकाङ्कसहित)

transparency

काठमाडौं, माघ १७ । भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले आज भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक कायम हुँदा सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएको छ ।

अघिल्लो वर्ष नेपाल ११७ औँ स्थानमा रहेको नेपाल ३४ अङ्क प्राप्त गरी भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा समावेश भएको छ । नेपालको अङ्कमा केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको टीआईद्वारा जारी रिपोर्टमा उल्लेख छ ।

Leave a Reply

ताजा समाचार