टीकापुर घटनाको मुद्दाको सुनुवाइ स्थगित, आजै अर्को पेसी तोकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

टीकापुर घटनाको मुद्दाको सुनुवाइ स्थगित, आजै अर्को पेसी तोकिने

काठमाडौं, १७ माघ । सर्वोच्च अदालतमा टिकापुर घटनासम्बन्धि मुद्दाको सुनुवाई आज स्थगित भएको छ । यसअघि ८ पटकसम्म साधारण तारेखमा र केही पटक पेसी स्थगित भइसकेको मुद्दा आज पनि स्थगित भएको हो । आजै अर्को पेसी तोकिने जनाइएको छ ।

२०७२ भदौ ७ गते थरुहटको आन्दोलनको क्रममा भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

त्यसपछि २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । अहिलेपनि चौधरी जेलमा रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);