मेयर शाह र गभर्नर अधिकारी बीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मेयर शाह र गभर्नर अधिकारी बीच भेटवार्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्र वैङ्कका गभर्नर महाप्रसाद अधिकारी बीच छलफल भएको छ ।

छलफलमा सहकारी क्षेत्रको वित्तिय व्यवस्थापनका विषयमा कुराकानी भएको बताइएको छ । आज प्रमुख शाहको कार्यकक्षमा भएको भेटका क्रममा महानगरको कार्यक्षेत्रका सहकारीहरुमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि प्रबन्ध गर्नु पर्ने कानुनी व्यवस्थाका विषयमा कुराकानी भएको हो ।

कुराकानीका क्रममा प्रमुख शाहले, सहकारीहरुमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न काठमाडौँ महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);